सर्वोच्च अदालतले संविधानको सर्वोच्चता प्रति आग्रह
सर्वोच्च अदालतको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता प्रति गम्भीर रहन आग्रह गरेको छ। न्यायाधीशहरूले समाचार प्रकाशन र प्रसारणमा निर्वाह गर्नुपर्ने जवाफदेहीता र सहयोग गर्ने बताएका छन्। जनतामा भ्रम नपरोस भनी छानबीन नभएको समाचार प्रकाशन नगर्न आग्रह गरिएको छ।